0 shares
पोखरा- पोखरा महानगरपालिका–११ साविक काँहुमा गठन गरिएको काँहु देउराली पञ्चेबाजा समूहका सदस्यहरू । १८ देखि ४० वर्षसम्मका युवाहरू समूह गठन गरेर आफ्नो पुर्ख्यौली पेशा पञ्चेबाजा संरक्षणमा जुटेका छन् । तस्वीर : कृष्ण दवाडी/रासस