२२ जेठ २०८३, शुक्रबार

गोली प्रहारबाट घाइते भएका शेखको मृत्यु

गोली प्रहारबाट घाइते भएका शेखको मृत्यु

पर्सा– पर्सा जिल्लाको जिराभवानीपुर गाउँपालिका–१ का ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई घरायसी विवादका कारण गोली हानी हत्या गरेका छन् ।  
     
घाइतेलाई उपचारका लागि वीरगञ्जतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मानबहादर राईले बताए । 
 गोली हान्ने शेख सेरामुद्धिनलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्