२९ जेठ २०८३, शुक्रबार

लुम्बिनी भ्रमण वर्षको शुभारम्भ [फोटोफिचर]

जेठ ४, २०७६
लुम्बिनी भ्रमण वर्षको शुभारम्भ [फोटोफिचर]

बुटवल- २५६२ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शनिवार शुभारम्भ गरिएको छ ।

शुक्रवार साँझ नै लुम्बिनी आएका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बिहानदेखि विभिन्न कार्यक्रममा सहभागी थिए ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी पनि कार्यक्रममा सहभागी भएकी थिइन् । 

लुम्बिनी भ्रमण वर्षको अवसरका केही तस्वीरहरू : 

कमेन्ट गर्नुहोस्