१० असार २०८३, बुधबार

सांसदलाई बजेटः निर्वाचित बढाउने, समानुपातिक हटाउने खेलमा

जेठ १०, २०७६
सांसदलाई बजेटः निर्वाचित बढाउने, समानुपातिक हटाउने खेलमा

काठमाडौं। संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेको बेला सांसदहरू भने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट बढाउने र कटौती गर्ने खेलमा विभाजित भएका छन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी भइरहेका बेला प्रत्यक्ष निर्वाचित सांसदहरूले बजेट बढाएर १० करोड पु¥याउन अर्थ मन्त्रालयमा लबिङ गरिरहेका छन् । समानुपातिक सांसदहरू भने बजेट नै कटौती गर्नुपर्ने पक्षमा उभिएका छन् ।

प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि नभएको बेलादेखि सांसदहरूले खर्च गर्न पाउने गरी बजेट छुट्याइँदै  आइएको छ । राजधानी दैनिकमा यो खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्