१० असार २०८३, बुधबार

चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी

जेठ ११, २०७६
चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी

काठमाडौं । चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको हो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३० खर्ब १ अर्र्ब ९ करोड रुपैयाँ पुगेको छ । २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी १ खर्ब ४१ अर्र्ब ६ करोड रुपैयाँ थियो । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्