२५ जेठ २०८३, सोमबार

बढ्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

काठमाडौं- आइतवार सुनचाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सयले बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी तोलाको ६१ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

चाँदी आज तोलामा पाँचले बढेर ७१० रुपैयाँमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्