१० असार २०८३, बुधबार

म्यानपावर व्यवसायी हड्तालमा, यात्रु नहुँदा धमाधम उडान रद्द

जेठ २१, २०७६
म्यानपावर व्यवसायी हड्तालमा, यात्रु नहुँदा धमाधम उडान रद्द

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न र धरौटी रकमको ब्याज दिनुपर्ने लगायतका ६ बुँदे माग पूरा नगरेको भन्दै कामदारको उडान शुक्रबारदेखि बन्द गरेका छन् ।
 व्यवसायीले कामदारको उडान बन्द गर्दा त्रिभुवन विमानस्थल सुनसान बनेको छ । यात्रु नभएपछि फ्लाई दुबई र एयर अरेबियाले सोमबारको उडान रद्द गरेको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
व्यवसायीले कतार, साउदी अरब, युएई, कुबेत र बहराइनलगायत प्रमुख गन्तब्य जाने कामदारलाई नपठाएका हुन् । उनीहरुले टिकट खरिद गरेका छैनन्। 

salt training

कमेन्ट गर्नुहोस्