१० असार २०८३, बुधबार

चिकित्सक लाइसेन्स नवीकरण गर्न अब १०० अङ्क अनिवार्य

जेठ २१, २०७६
चिकित्सक लाइसेन्स नवीकरण गर्न अब १०० अङ्क अनिवार्य

काठमाडौँ– अबदेखि चिकित्सकको अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न पाँच वर्षभित्र एकसय अङ्क ल्याउनै पर्ने भएको छ । 

नेपाल मेडिकल काउन्सिलले जारी गरेको ‘निरन्तर पेशागत उन्नयन कार्यक्रम’ (सीपीडी) अनुसार पाँच वर्षभित्र चिकित्सकले एकसय अङ्क ल्याउन नसके चिकित्सकको लाइसेन्स नवीकरण हुने छैन । 
नेपाल मेडिकल काउन्सिलले सीपीडी लागू गरेसँगै लाइसेन्स नवीकरणका लागि चिकित्सकले पाँच वर्ष भित्र एक सय अङ्क ल्याउनै पर्ने अबस्था आएको हो ।गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्