०७ असार २०८३, आइतबार

सरकारले दियो भोलि सार्वजनिक बिदा

सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौँ– मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा सरकारले बुधबार  सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । 
गृहले भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’ 
 

salt training

कमेन्ट गर्नुहोस्