१० असार २०८३, बुधबार

सचिवहरुको कार्यकाल अब तीन वर्ष !

जेठ २२, २०७६
सचिवहरुको कार्यकाल अब तीन वर्ष !

काठमाडौं– सरकारका सचिवहरुको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष बनाउने प्रस्ताव गरिएको छ । संसदमा विचाराधीन संघीय निजामति सेवा ऐनको विधेयकमा सचिवको कार्यकाल दुई वर्ष घटाउन संशोधन प्रस्ताव आएको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
उत्कृष्ट कार्यसम्पादन गर्ने सचिवको सेवाअवधि भने दुई वर्ष थपेर पाँच वर्ष नै कायम गर्ने प्रस्ताव गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्