१६ असार २०८३, मंगलबार

सरकारी सेवामा आकर्षण, १० दिनमा ५० हजारले दिए आवेदन

जेठ २५, २०७६
सरकारी सेवामा आकर्षण, १० दिनमा ५० हजारले दिए आवेदन

काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी पूर्तिका लागि आह्वान गरेको विज्ञापनमा १० दिनको अवधिमा झण्डै ५० हजारले अनलाइन आवेदन दिएको खबर राजधानी दैनिकमा छापिएको छ । 
आयोगले यसैअनुपातमा आवेदन दिने क्रम रहेमा अन्त्यसम्ममा पाँचलाख भन्दा बढीको आवेदन पर्ने आँकलन गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्