३२ असार २०८३, बिहीबार

चेक बाउन्सका धेरै उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलासा

चेक बाउन्सका धेरै उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलासा

काठमाडौं– चेक बाउन्सका अधिकांश उजुरीकर्ता मिटर ब्याजका कारोबारी रहेको खुलेको छ । 
अनुसन्धानमा अधिकांश उजुरीकर्ता मिटर ब्याजी रहेको देखिएपछि प्रहरीले बाउन्स चेकमा उल्लेखित रहमको समेत स्रोत खोजी गर्ने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रत्येक दिन परिसर कार्यालयमा मात्रै चेक बाउन्सका ६५ भन्दा धेरै उजुरी पर्ने गरेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्