०१ असार २०८३, सोमबार

राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन

जेठ २७, २०७६
राष्ट्रपति नेपालगन्ज पुगेर फर्किन्, तर सडक जाम भएन

सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालेको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ । सामान्य कार्यक्रम राष्ट्रपतिले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गरेकी छिन् । गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगन्ज गएकी थिइन् । अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटामसमेत जारी गरिएन । उनी नियमित उडानमार्फत गइन् र २३ गते फर्किइन् । यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्