२७ असार २०८३, शनिबार

काठमाडौंको शंखमुलस्थित शानदार मःम पसलमा आगलागी

काठमाडौंको शंखमुलस्थित शानदार मःम पसलमा आगलागी
फाइल फोटो

काठमाडौं- काठमाडौंको शंखमुलमा रहेको शानदार मःम पसलमा आगलागी भएको छ ।

मंगलवार अपरान्ह ग्यास लीक भएर आगलागी भएको हो । घटनामा १ जना घाइते भएका छन् । 

घाइतेलाई उपचारका लागि बानेश्वरस्थित सिभिल अस्पताल लगिएको छ ।

आगलागीबाट पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्