१३ असार २०८३, शनिबार

दुई जना मृत फेला

दुई जना मृत फेला
सन्दर्भ तस्वीर

काठमाडौं– काठमाडौंको भेटघाट चोकमा एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका–५ हसनदह घर भइ भेटघाट चोक बस्ने ५२ वर्षका अर्जुन माझी सोही ठाउँस्थित बाटोको छेउको नालीमा मंगलवार दिउँसो मृत फेला परेका हुन् । 

यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१ राप्ती रोडस्थित राप्ती पुलमुनि सोही ठाउँस्थित चाइना क्वाटर बस्ने ९० वर्षका सानुमाया बल भोलन मंगलवार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार घटनाको आवश्यक अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्