२२ जेठ २०८३, शुक्रबार

युधिष्ठिर र द्रौपदीको कोठामा पसेपछि अर्जुनलाई सजाय, त्यसपछि गरे तीनवटा विहे

युधिष्ठिर र द्रौपदीको कोठामा पसेपछि अर्जुनलाई सजाय, त्यसपछि गरे तीनवटा विहे

महाभारतका मुख्य पात्र मध्येका एक हुन् अर्जुन । जो सबैका प्रिय थिए । 

धर्नुविद्याका सबैभन्दा निपुर्ण अर्जुन मार्फत भगवान कृष्णले गीता ज्ञान दिनु भएको थियो । महाभारतमा भगवान कृष्ण अर्जुनको रथको सारथी बन्नु भएको थियो । 

अर्जुनका पत्नी

द्रुपदका राजाले आयोजना गरेको सभामा अर्जुनले धनुमा तिर राखेर छायाँमा हेरेर माछा मार्न सफल भएका थिए ।

त्यससँगै उनले द्रोपदीलाई पत्नीको रुपमा लिएर आएका । तर पाँच पाण्डुकी आमा कुन्तिले अर्जुनले के ल्याए भन्ने नहेरी पाँच भाइले बाँडेर लिनु भनेसँगै द्रौपदी पाँच पाण्डबकी पत्नी हुन पुगिन् ।

पाँच पाण्डवलाई द्रौपदीले पति स्वीकार गर्छिन् ।

एक दिन केही डाँकाहरुको पिछा गर्दा गर्दै गल्तिवस युधिष्ठिर र द्रोपदीको कोठामा अर्जुन पुग्छन् । आफ्नो गल्तीको सजायका लागि उनी १२ वर्ष वनवासका लागि जान्छन् ।

त्यसबीचमा अर्जुनले तीन विवाह गर्छन् । चित्रांगदा(मणिपुरा), अलूपी(नागा) तथा सुभद्रा (कृष्णकी बहिनी) ।

salt training

कमेन्ट गर्नुहोस्