२७ असार २०८३, शनिबार

धनुषामा बम विस्फोट

धनुषामा बम विस्फोट
सन्दर्भ तस्वीर

जनकपुर–धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर ३ स्थित  कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । 

 बिस्फोटले सभा हलको भित्तामा सामान्य क्षति पुगेको धनुषा प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

बिस्फोट बुधवार राती अन्दाजी १० बजे तिर सो विस्फोट भएको जनाइएको छ।  विस्फोटमा कसको संलग्नता हो भन्नबारे खुल्न बाँकी रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्