0 shares
डोल्पा- डोल्पाको ठुलीभेरी नगरपालिका– ६ रुपपाटनमा यार्सागुम्बा संकलन गर्दै सर्वसाधारण । यार्सागुम्बा महङ्गो मूल्यमा बिक्री हुने भएकाले जाजरकोट, रुकुम र डोल्पाका स्थानीयवासी घर खाली गरेर सपरिवार यार्सागुम्बा खोजिरहेका छन् ।
तस्वीर : हेमन्त केसी