१० असार २०८३, बुधबार

शल्यक्रिया गर्दा बिरामीको आन्द्रा काटियो, लापरबाहीले ज्यान गयो

जेठ ३१, २०७६
शल्यक्रिया गर्दा बिरामीको आन्द्रा काटियो, लापरबाहीले ज्यान गयो

काठमाडौं– चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्दा चाबहिलस्थित ओम अस्पताल बिहीबार तनावग्रस्त बनेको छ । 
पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको पाँच दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको बिहीबार मृत्यु भएको थियो । 
गत शुक्रबार अस्पताल भर्ना भएकी उनको शनिबार डा रवीन कोइरालाले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरेका थिए । 
शल्यक्रिया गर्दा आन्दा काटिएको र तुरुन्त उपचार नगरेकाले संक्रमण फैलिएर मृत्यु भएको थापाका आफन्तले आरोप लगाएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्