२१ जेठ २०८३, बिहीबार

वडा कार्यालयमा चोरी

वडा कार्यालयमा चोरी
सन्दर्भ तस्वीर

राजविरज- राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ ।

चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए । 

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करीब दुई लाख मूल्य बराबरको सरसमान चोरेको उनले जानकारी दिए । 

चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्