२५ जेठ २०८३, सोमबार

तरुण दलका सचिव शाह पक्राउ

तरुण दलका सचिव शाह पक्राउ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने २ जना पक्राउ परेका छन् । 

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने तरुण दलका काठमाडौं सचिव दिनेशविक्रम शाह र अर्का १ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली आइतवार साताव्यापी युरोप भ्रमण सकेर नेपाल फर्किएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्