0 shares
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका स्थानीय महिलाहरू खेतमा रोपेको मेन्था नामको जडिबुटी प्रशोधन गर्नका लागि काट्दै । यस क्षेत्रका ८० परिवार जडिबुटी खेतीमा संलग्न रहेका छन् ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस