![गुठीलाई मुठीमा राख्न पाइँदैन ! [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Gudthi_cover_final_LQUhPK0Sjd.jpg)
काठमाडौं– नेपाली कांग्रेसले गुठी विधेयकको विरुद्धमा र्याली निकालेको छ ।
आइतवार दिउँसो ४ बजेबाट कांग्रेसले काठमाडौंको बसन्तरपुरबाट निकालेको र्याली, कालिमाटी, नगरदेवी, असन, ठमेल, इन्द्रचोक हुँदै पुन: बसन्तपुर आएर सम्पन्न भएको हो ।
र्यालीमा सहभागीहरूले 'गुठी विधेयक खोरेज गर', 'गुठीलाई मुठीमा राख्न पाइँदैन', तथा 'हाम्रो धर्म, संस्कार र संस्कृति प्राणभन्दा प्यारो छ' जस्ता नारा लगाएका थिए ।
र्यालीमा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जीत लगायतका नेता तथा कार्यकर्ताको उपस्थित थिए ।
हेरौं फोटो फिचर
















