१२ असार २०८३, शुक्रबार

५ हजार ८ सय रोपनीमा लगाइएको गाँजा खेती नष्ट

५ हजार ८ सय रोपनीमा लगाइएको गाँजा खेती नष्ट

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा ५ हजार ८ सय रोपनीमा लगाइएको अवैध गाँजा खेतीलाई प्रहरीले नष्ट गरेको छ ।

काठमाडौंका गोकर्णेश्वर नगरपालिकाका मुलखर्क, ओखे्रनी, चिलाउने, गौरीगाउँ, माझगाउँ, कुने, खत्री टोललगायतका क्षेत्रमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वबाट ३० जना र सशस्त्र प्रहरी गण नं. १ का ५० जना गरी  ८० जनाको टोलीले गाँजा खेतीलाई नष्ट गरेको हो । 

अवैध गाँजा खेती नष्ट गर्न प्रहरीले अहिले टोली बनाएर विभिन्न स्थानहरूमा खटाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्