२६ जेठ २०८३, मंगलबार

उपेन्द्र–बाबुरामको समाजवादी पार्टी सरकार छाड्ने बाटोमा

असार ३, २०७६
उपेन्द्र–बाबुरामको समाजवादी पार्टी सरकार छाड्ने बाटोमा

काठमाडौं–नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरुको योजना छ । 

संविधान संशोधन नभए सर्त राखेर सरकारबाट बाहिरिने गरी एकता गरेको समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले जानकारी दिए । 

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीयसमाजवादी फोरम नेपालबीच एकता भएर समाजवादी पार्टी गठन भएको थियो । 

 
 

salt training

कमेन्ट गर्नुहोस्