२९ जेठ २०८३, शुक्रबार

निगम डुबाएर जहाज निजी कम्पनीलाई भाडामा दिने योजना

असार ४, २०७६
निगम डुबाएर जहाज निजी कम्पनीलाई भाडामा दिने योजना

काठमाडौं–नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् ।

गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा बेहोरेको छ।  

त्यससता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–कम्पनी निरन्तर घाटामा गइरहेको बेला निगम आफूसँग भएकाे जहाज निजी कम्पनीलाई भाडामा दिने योजनामा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्