1827 shares
काठमाडौं– लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह, श्रेणी र तहको लिखित परीक्षामा सहभागि भई उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्तामा बोलाएको छ । अन्तर्वार्ताको मिति र समयसहित उम्मेदवारको नामावली तलको सूचनमा हेर्नुहोस्ः