०१ असार २०८३, सोमबार

विलासी वस्तु आयातमा कडाइ गर्दै सरकार, यी हुन् विलासीताका वस्तु

असार ४, २०७६
विलासी वस्तु आयातमा कडाइ गर्दै सरकार, यी हुन् विलासीताका वस्तु

काठमाडौं– सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तु आयात र प्रयोगमा कडाइ गर्ने भएको छ । 
आयात बढ्दै गएको र सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्चअवस्थामा पुगेपछि सरकारले विलासी वस्तु आयातमा कडाइ गर्ने रणनीति बनाएको खबर राजधानी दैनिकमा छापिएको छ । 

यी हुन् विलासीका वस्तु
महंगा मोबाइल, स्मार्ट टिभी, इन्धनबाट चल्ने सवारीसाधन र पार्टपुर्जा, स्मार्ट फोन, कृषिजन्य वस्तुहरु, माछामासु, दूध, चिया, ताजा तरकारी, काठबाट बनेका तयारी सामान, महंगा पलङ, दराज, महंगा सुनचाँदीका गहना, पत्थर हिरा, बच्चको खेलौना, पानी जुस र विभिन्न पेय पदार्थलगायत । 
 

salt training

कमेन्ट गर्नुहोस्