०२ असार २०८३, मंगलबार

बन्द आह्वान सकिएपछि विप्लवले निकाले यस्तो विज्ञप्ति

बन्द आह्वान सकिएपछि विप्लवले निकाले यस्तो विज्ञप्ति

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरिएको बन्द सफल भएको दाबी गरेको छ । 

महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै व्यक्ति हत्याको विरोधमा प्रतिरोध गर्नु क्रान्तिको अनिवार्य सर्त भएका कारण नेपाल बन्द गर्नुपरेका बताएका छन् । 

विप्लव नेतृत्वको नेकपाले असार ५ गते सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीको गोली प्रहारबाट मारिएपछि त्यसको विरोधमा मंगलबार बन्द आह्वान गरेकाे थियो । 

विज्ञप्तिमा केपी ओली नेतृत्वको सरकारले  आफ्ना नेता कार्यकर्तामाथि दमन गर्दै हत्या समेतको घटना दोहोर्याइएको भन्दै विरोध गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्