२२ जेठ २०८३, शुक्रबार

शिक्षिकालाई देउताको डर

असार ११, २०७६
शिक्षिकालाई देउताको डर

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको गढीमालिका नगरपालिका ८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएको बेला विद्यालय नजाने गरेको खुलेको छ । 
विद्यालय नजिकै रतुडीमाडु देवताको मन्दिर रहेकाले महिनावारी हुँदा देवता लाग्ने डरले शिक्षिककाहरु विद्यालय नआउने गरेको स्थानीय जयबहादुर अयडीले जानकारी दिए । 
बडीमालिका नगरपालिका ८ रतुडा विद्यालय ०५१ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि अहिलेसम्म यो प्रथा कायमै रहेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्