१५ असार २०८३, सोमबार

राष्ट्रिय धान दिवसमा विद्यालयमा रोपाइँ

राष्ट्रिय धान दिवसमा विद्यालयमा रोपाइँ

टीकापुर- राष्ट्रिय धान दिवसको अवसरमा टीकापुरस्थित कर्णाली मावि प्राविधिक विद्यालयमा धान रोपाइँमा सहभागी टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल । कर्णालीमा बाली विज्ञानतर्फका विद्यार्थीले रोपाइँ गरेका हुन् ।

तस्वीर : दुर्गा देवकोटा/रासस

salt training

कमेन्ट गर्नुहोस्