1 shares
कपिलवस्तु-कपिलवस्तुको बहादुरगञ्ज बजारमा कटहर बेच्दै एक व्यपारी । भारतीय तरकारीमा विषादी हुन्छ भन्ने कुरा सुनेपछि नेपालमा उत्पादन भएको तरकारी बढी बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन् ।
तस्वीरः सनिउल्ला धोवी/रासस