२७ असार २०८३, शनिबार

जोखिम मोलेर यात्रा गर्दै तीर्थयात्री

जोखिम मोलेर यात्रा गर्दै तीर्थयात्री

म्याग्दी- बेनी–जोमसोम सडकखण्डको म्याग्दी र मुस्ताङको सिमाना पर्ने काभ्रेभीरमा गएको पहिरोले क्षति पुर्‍याएको सडकबाटै जोखिम मोलेर यात्रा गर्दै मुक्तिनाथ जान हिँडेका तीर्थयात्री । पहिरोका कारण असार २७ गतेदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

तस्वीर : ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्