![प्रकाश र पार्वतीको ‘नाच मायाले’ बजारमा [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Geet01_criYU0TgWT.jpg)
काठमाडौं- प्रकाश कटुवाल र पार्वती बानियाँको ‘नाच मायाले’ बोलको तीज गीत सार्वजनिक भएको छ ।
श्यामराजा पाण्डे र पार्वती बानियाँले प्रस्तुत गरेको गीत बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
गीतको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका हुन् ।
रोशन धितालले सम्पादन गरेको भिडियोलाई अमोन रानाले खिचेका हुन् ।
भिडियोमा सञ्जीव ठकुरी र सोनी बिसीको फिचरिङ रहेको छ ।
भिडियो हेर्नुहोस् :