बुढ्यौलीमा तपाईँ कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेसएप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
विभिन्न मुलुकमा धेरै प्रयोगकर्ताले यसको उपयोग गरिरहेका छन् ।
तर आजको कान्तिपुर दैनिक लेख्छ–यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् ।
अब प्रयोग नगर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।