2 shares
डोल्पा- डोल्पाको जुफाल विमानस्थलबाट देखिने मुकुटेश्वर हिमालको मनोरम दृश्य । हिमालको दृश्य हेर्नको लागि जुफाल विमानस्थल पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ ।
तस्वीर : हेमन्त केसी/रासस