३० जेठ २०८३, शनिबार

अमेरिकको ‘नाइट क्लब’ मा गोली चल्यो, १ को मृत्यु, १५ घाइते

कात्तिक २०, २०७४
अमेरिकको ‘नाइट क्लब’ मा गोली चल्यो, १ को मृत्यु, १५ घाइते
काठमाडौं, १३ चैत–अमेरिकाको ओहायोस्थित सिनसिनाटी शहरको एक नाइटक्लबका गोली चलेको छ । गोली चल्दा १ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना घाइते भएका छन् ।
सामाचार एजेन्सी एपीका अनुसार आइतबार राति २ बजे (अमेरिकी सयम) मा केमियो क्लबमा एक हतियाधारी व्यक्तिले गोली चलाउन शुरु गरेका थिए । यस मामलामा घाइते भएकाहरुको उपचारको लागि नजिकको अस्पतालमा भर्ना गराइएको छ ।

सिनसिनाटी प्रहरीले यस घटनाको पुष्टि गर्दै यो घटना हत्याको मामला भएको बताएका छन् । तर प्रहरीले अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्