०८ असार २०८३, सोमबार

पहिरोका कारण विभिन्न सडक अवरुद्ध

पहिरोका कारण विभिन्न सडक अवरुद्ध
फाइल तस्बिर

काठमाडौं– वर्षाका कारण आएको पहिरोका कारण देशका विभिन्न स्थानको राजमार्ग तथा मुख्य सडकहरु प्रभावित बनेका छन् । 
प्रहरीका अनुसार मंगलबार  सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग,  मेची राजमार्ग,  कान्ती लोकपथ,  बेसिशहर – मनाङ्ग सडक खण्ड र  बेनी – जोमसोम अवरुद्ध बनेको छ । 
अवरुद्ध सडक खुलाउन कार्यभइरहेको पनि प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्