३१ असार २०८३, बुधबार

बागलुङमा बंगुर पालन

बागलुङमा बंगुर पालन

बागलुङ- बागलुङ गलकोट नगरपालिकास्थित जीत बहादुर राना मगरले पालेको बंगुर । लगानी अनुसारको बजार नपाउने हुँदा बगुर पालन व्यवसाय कम हुँदै गएको स्थानीय व्यवसायीहरू बताउँछन् ।  

तस्वीर : खेमराज गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्