२६ जेठ २०८३, मंगलबार

गृहमन्त्री निधिको दावी, ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन’

कात्तिक २०, २०७४
गृहमन्त्री निधिको दावी, ‘चुनाव कुनै पनि हालतमा रोकिँदैन’

विराटनगर, १४ चैत– उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

आज सोमबार विराटनगर विमास्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री निधिले जसरी पनि चुनाव हुने बताए ।

‘पछिल्लो समय मधेसी मोर्चासँग सकरात्मक छलफल भइरहेको छ,’ निधिले भने, ‘छिट्टै नै सबै कुरा मिल्छ र चुनाव पनि हुन्छ ।’

मोरङको अमाही बेलमा भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका वासुदेव साहका परिवारलाई राहत दिन उपप्रधान एवम् गृहमन्त्री निधी विराटनगर आएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्