०९ असार २०८३, मंगलबार

८२ लाख तिरेर यती एयरलाइन्सले छुटायो जहाज

साउन १४, २०७६
८२ लाख तिरेर यती एयरलाइन्सले छुटायो जहाज

काठमाडौं– यती एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ८२ लाख रुपैयाँ धरौटी राखी आफ्नो एटीआर विमान छुटाएको छ । 
तर भन्सारको निर्णयविरुद्ध फेरि अर्बिटेसनमा जाने यतीले जनाएको छ। 
कम मूल्यमा किनेको देखाएर कम राजश्व तिरेको भन्दै यतीको नयाँ विमान तीन दिनदेखि रोकिएको थियो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्