१२ असार २०८३, शुक्रबार

निर्मला प्रकरणमा गृहमन्त्रीले दिलीप सिंह विष्टलाई दोषी भन्दा परिवार आक्रोशित

साउन १४, २०७६
निर्मला प्रकरणमा गृहमन्त्रीले दिलीप सिंह विष्टलाई दोषी भन्दा परिवार आक्रोशित

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकाको सुई घुमिफिरी पुनः दिलीप विष्टतर्फ फर्किए पछि उनका आफन्तले त्यसको प्रतिवाद गरेका छन् । 
गृहमन्त्री रामबहादुर थापाले सोमबार डीएनए परीक्षण नमिलेका कारण मात्रै विष्टलाई दोषी किटान गर्न नसकिएको बताएका थिए । 
दिलीपका दाइ खडकले एकचोटी निर्दोष सावित भइसकेका व्यक्तिलाई पुनः त्यही मुद्दामा फसाउन खोजिएको आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्