१६ असार २०८३, मंगलबार

अनुगमन टोलीको गाडी हिलोमा

अनुगमन टोलीको गाडी हिलोमा

बनेपा- डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५/०७६ मा गरिएको कार्यक्रमको अनुगमन गर्न गएको टोली नमोबुद्ध नगरपालिका ३ चरुवाडाँडास्थित सडकको हिलोमा गाडी फसेको हो । 

वर्षाका कारण अधिकांश ग्रामीण सडकहरु जोखिमपूर्ण बनेको छ ।

तस्वीर : पेमा लामा/रासस

salt training

कमेन्ट गर्नुहोस्