1 shares
कालीकोट- कर्णाली सुर्खेत वीरेन्द्रनगरमा जुम्ली स्याउको नाम दिएर बिक्रीमा राखिएको कालीकोट तिला गुफा नगरपालिकाको स्याउ । कृषि ज्ञान केन्द्रले भदौको दोस्रो सातापछि मात्र जुम्ली स्याउ परिपक्व हुने बताएका छन् । तस्वीर : शुरबहादुर सिंह/रासस