२३ असार २०८३, मंगलबार

बिजुलीबाट चल्ने घट्ट

बिजुलीबाट चल्ने घट्ट

रसुवा- धुन्चेमा निजी क्षेत्रको प्रयासले पहिलोपटक बिजुलीबाट चल्ने घट्ट सञ्चालनमा ल्याइएपछि दैनिक सयौँ स्थानीयवासीलाई मकै, कोदो, गहुँ पिस्नका लागि सहजता भएको छ ।

तस्वीर : ज्ञानेन्द्र न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्