०४ असार २०८३, बिहीबार

राना थारु समुदायका बालकहरू सावनको डोला खेल्दै

राना थारु समुदायका बालकहरू सावनको डोला खेल्दै

कञ्चनपुर- कञ्चनपुरका राना थारु समुदायका बालक सावनको डोला (पिङ्ग)मा मच्चिएर रमाइलो गर्दै । राना थारु गाँउमा साउन महिनामा सार्वजनिक स्थान राखिएको डोला राखेर महिला बालबालिकाले खेल्ने गर्छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

salt training

कमेन्ट गर्नुहोस्