
काठमाडौं १४ चैत्र– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् ।
चीनको राजधानी बेइजिङ ग्रेट हल अफ दि पिपुलमा दिउसो २ बजे प्रचण्डले सीसँग भेटवार्ता गरेका प्रचण्डपुत्र प्रकाश दाहालले जानकारी दिएका छन् ।
भेटवार्तामा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।