०८ साउन २०८३, शुक्रबार

घट्यो सुन चाँदीको भाउ

घट्यो सुन चाँदीको भाउ

काठमाडौं - नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ६५ हजारमा कारोबार भएको छ ।

बुधबार सुनको भाउ ६५ हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी रु ७८० मा कारोबार भएकोमा बिहीबार ७७० मा कारोबार भएको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्