
काठमाडौं – प्रदेश नम्बर २ सरकारले भोलि (सोमवार) सार्वजनिक विदा दिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इद उल हजहाको अवसरमा शुभकामना सन्देश दिँदै सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस्, मुख्यमन्त्रीले दिएको शुभकामना र बिदाको सूचना
