०५ साउन २०८३, मंगलबार

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

बुटवल– प्रदेश नम्बर ५ सरकारले भोलि (सोमवार) सार्वजनिक विदा दिएको छ ।

प्रदेश नम्बर ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इद उल हजहाको अवसरमा सोमवार विदा दिने निर्णय गरेको हो ।

यसअघि प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयले पनि इदकै अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

हेर्नुहोस् विज्ञप्ति - 

salt training

कमेन्ट गर्नुहोस्